चैत २०, काठमाडौँ | साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा १६ अंकले गिरावट आएको छ ।
आज १६.६७ अंकले घटेर नेप्से १८७१ बिन्दुमा अडिएको हो ।
आइतबार पनि २० अंककले घटेको थियो...