माघ १२, काठमाडौँ । मंगलबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्यले बिहीबार उक्त रेकर्ड ताेड्दै नयाँ रेकर्ड कायम गरेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला सात सय रूपैयाँले उकालो लागेर...