अर्थमन्त्रालयले भन्यो : बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
जेठ ३०, काठमाडौं | अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ ।
आज अन्नपूर्ण पोस्टमा प्रकाशित 'मध्यराति बजेटमा जब चुकुल लाग्यो..' समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो...