दुई सय जनालाई २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन
जेठ २१, खोटाङ | खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार...