राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बनाउने सम्झौता
जेठ २१, भक्तपुर (रासस)। सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी स्थानान्तरण गर्ने भएको छ । नेपाल र भारतबाट आउने बिरामीको चाप बढ्दा भवन...