फागुन २६, काठमाडौँ । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार ३ हजार ५...