हनुमानढोका दरबार क्षेत्रका तीस सम्पदाको पुनःनिर्माण सम्पन्न
पुस १०, काठमाडौँ | भूकम्पका कारण क्षति भएका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदा एकपछि अर्को ठडिन थालेका छन् । क्षति भएकामध्ये हालसम्म ३० सम्पदाको पुनःनिर्माण कार्य सम्पन्न भएको...