पोखरा विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु
जेठ २३, काठमाडौँ | पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ ।
नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन गर्ने उद्देश्यले...