<p><b>जेठ १६ । </b>फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे जथाभावी लेख्ने कावासेती १, कोलापानका ३१ बर्षीय जंगे भनिने सुरज भुसाललाई प्रहरीले पक्राउ गरेको छ । </p><p><br></p><p>उनलार्य सोमबार विहान घरैबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालय काठमाडौं लगिएको छ ।, कान्तिपुरमा दैनिकबाट ।</p>
Related News


