दार्चुला बहुमुखी क्याम्पसको सासंद बोहराद्धारा उद्घाटन (हेर्नुहोस १० तस्बिर)
लोकेन्द्र प्रसाद जोशी | साउन १, दार्चुला । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत आगिंक क्याम्पस बनेको दार्चुला बहुमुखी क्याम्पस खलंगा दार्चुलाको मंगलबार बिधिवत रुपमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयमा गाभिएको छ । त्रिभुवन विश्व...