<p><b>लोकेन्द्र प्रशाद जोशी, जेष्ठ १६, दार्चुला ।</b> महाकाली नदिमा बगेर एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगाका हिक्मत निरौलाकी श्रीमती अन्दाजि ३५ बर्षीय लक्ष्मी निरौला रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/1dd4c2685843a8781c4daf0a721e7fb31527694902.jpg" style="width: 748px;"><br></p><p>बुधबार बेलुकि ६ ' ३० बजेको समयमा महाकाली नगरपालिका वडा नम्बर ४ आर्मीगेटभन्दा तल डुमपानी क्षेत्रबाट निरौला महाकाली नदीमा बगेकी हुन । अहिले बेपत्ता निरौलाको स्थानियबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले खोजि गरीरहेको प्रहरीले जनाएको छ ।</p>
Related News


