बैदेशिक रोजगार विभागमा ४ महानिर्देशक फेरिए तरपनि विवरण अद्यावधिक भएन
मनोज पराजुली। साउन ८, काठमाडौं । बैदेशिक रोजगारीको लागि कुन देश जाँदा कति लागत लाग्छ भन्ने जानकारी सबैले थाहा पाउनुपर्ने हो । यो सूचना सार्वजनिक जानकारीको लागि प्रकाशन तथा प्रसारण गर्नुपर्ने...