कतारबाट नेपाल फर्किएकाहरुलाई तलब भुक्त्तानीका लागि सम्पर्कमा आउन विभागको अनुरोध
काठमाडौं, माघ २६। वैदेशिक रोजगार विभागले कतार स्थित मर्कुरी मेना इलेक्ट्रोमेकानिकल कम्पनीमा काम गरि तलब बिना नेपाल फर्किएका ३३ जनालाई तलब भुक्त्तानीका लागि सम्पर्कमा आउन अनुरोध गरेको छ ।वैदेशिक रोजगारीको...