कार दुर्घटनामा परि मलेसियामा २ जना नेपालीको मृत्यु
पुस २४, काठमाण्डौ | मलेसियाको क्वालालम्पुर स्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कार दुर्घटनामा परि दुई जना नेपालीको मृत्यु भएको छ | बिहिबार बिहान भएको दुर्घटनामा दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र...