बङ्गलादेशमा अलपत्र नेपालीलाई आज स्वदेश फर्काइँदै, चार्टर्ड उडानको भाडा घट्यो
सिबी अधिकारी । जेठ ३२, काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल...