भिजिट भिसाको धन्दा : ७ दिनदेखि गेष्ट हाउसमा युवाहरु बन्धक, म्यानपावरमा विभागको छापा
मनोज पराजुली । पुस २०, काठामाडौं । वैदेशिक रोजगार विभागले भिजिट भिसामा श्रमिक विदेश पठाउन सक्रिय बेबीस्टार इन्टर्नेशनल प्रा .लि (लाइसेन्स नम्बर १०८१/०७३/७४) मा छापा मारेको छ । भिजिट भिसामा...