अनलाइनबाट पुनः श्रम स्वीकृति सम्बन्धी बैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना
पुस १५, काठमाडौँ | बैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (FEIMS) बाट शुक्रबारदेखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा...