शुन्य लागतमा कतार जान चाहनेहरुको लागि भोलिदेखि ३ दिनसम्म अन्तर्वार्ता हुने, तलव ८० हजारसम्म
माघ १२, काठामाडौं । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा रकम तिर्नुपर्ने बाध्यता रहेको तपाई हामी सबैलाई थाहा भएकै विषय हो । यदि तपाइलाई कुनै म्यानपावर कम्पनीले नै शुन्य लागत हो...