मलेसिया स्थित फाराम भरेकाहरुको १८६८ राहदानी तयार (सूचि सहित )
माघ ५, काठमाडौँ । मलेसियामा रहेका नेपालीहरुले राहदानीको लागि फाराम भरेकाहरुको राहदानी तयार भएको भएको छ । २४ डिसेम्वर २०२० सम्म फाराम भरेकाहरुको राहदानी वितरणका लागि तयार भएको हो ।मलेसिया...