तपाइको आज: वृषलाई आर्थिक लाभ, अरु राशीकाे कस्ताे छ आजकाे दिन ?
वैशाख ४, काठमाडौँ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला...