नाउपाभित्र बबन्डर: देउवा र नागरिक उन्मुक्ति पार्टीको संरक्षक रेशम चाैधरीबीच भेटवार्ता
काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नागरिक उन्मुक्ति पार्टीको संरक्षक रेशम चाैधरीबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न चाैधरी बिहीबार बिहान बूढानीलकण्ठस्थित देउवाकै निवास पुगेका हुन् । नाउपाभित्र...