युक्रेनका रक्षक इलिया पीएसजीमा अनुबन्धित
काठमाडौँ | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले युक्रेनका रक्षक इलिया जाबार्नाइलाई अनुबन्ध गरेको छ । मंगलबार पीएसजीले जाबार्नाइलाई पाँच वर्षको सम्झौतासहित भित्र्याएको हो । पीएसजीले सम्झौता रकमबारे केही खुलाएको...