८ घण्टा सम्म मुखले सास दिँदै नवजात शिशुलाइ जीवन दिने (अनमी)
काठमाडौँ | बैतडीकी २० वर्षीया अनमी जानकी पुजाराले निस्सासिएको अवस्थामा जन्मिएको एक नवजात शिशुको ज्यान मुखले सास दिई बचाउन सफल भएकी छन्। सिगास गाउँपालिका अन्तर्गतको कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा...