इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ
इजरायली कब्जा बल ( आइओएफ) ले बुधबार कब्जा गरिएको वेस्ट ब्याङ्कमा छापा मारी चार प्यालेस्टिनी सर्वसाधारणलाई पक्राउ गरेको छ । आइओएफले तीनजना प्यालेस्टिनी युवाहरूलाई तुलकार्म प्रान्तको पूर्वमा रहेको काफ्र अल–लाबाद...