एनसेल योजना मार्फत धादिङकी कार्की करोडपति, परिवारमा खुसीको लहर
काठमाडौँ | धादिङको गंगाजमुना गाउँपालिका–६, बाँगेपिपलकी पार्वती कार्कीले एनसेलको ‘सधैं अन करोडपति’ योजनामा एक करोड रुपैयाँ बम्पर नगद पुरस्कार जितेकी छिन्। एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले शुक्रबार काठमाडौंमा आयोजित...