मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित
क्वालालम्पुर, मलेशिया । मलेशियाली अदालतले बिदेशी कामदारहरूको अधिकारको रक्षा गर्दै, MediCeram Sdn. Bhd. नामक मलेशियाली कम्पनीलाई जबर्जस्ती कामदार फिर्ता पठाउन रोक लगाएको छ । यो ऐतिहासिक निर्णयले मलेसियाका न्यायिक निकायहरु...