रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति
काठमाडौँ । सरकारले इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउन श्रम-स्वीकृति दिने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै इराकमा रोजगारको क्रममा रहेका झन्डै ३० हजार नेपालीले राहत पाउने भएका छन् ।...