आश्रमका लागि सधैँ साथ र सहयोग रहन्छः अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवसेवा आश्रमको विकासका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ । आज उहाँकी धर्मपत्नी सीता दाहालको दोस्रो...