निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
काठमाडौँ | निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता, नागरिक र सरोकारवालाका जिज्ञासा सम्बोधन गर्न कान्तिपथस्थित आफ्नै कार्यालयमा ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। आयोगका...