रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौँ | सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले तीन महिनाका लागि संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको...