भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले बलात्कार जस्तो जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्नेतर्फ बहस अगाडि बढाउनुपर्ने बताएकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले...