विशेष अदालतको सफाइविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका दुई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। महेन्द्रनगर विकास समितिका तत्कालीन अध्यक्षहरू कान्तुराम पनेरु र पल्टु राणाविरुद्ध भ्रष्टाचार मुद्दा...