वैज्ञानिकहरूले धेरै पहिले नै जलवायु सहयोगको अन्त्यको कल्पना गरेका थिए
वैज्ञानिकहरूले बढ्दो राष्ट्रवाद, अवरुद्ध आर्थिक विकास र जलवायु परिवर्तन तथा अन्य विश्वव्यापी चुनौतीहरूमा दशकौँदेखि जारी अन्तर्राष्ट्रिय सहयोग समाप्त हुनसक्छ भनेर चेतावनी दिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक मान्यताहरू...