वातावरण दिवसमा विद्यार्थीले बनाए फोहर प्लाष्टिकबाट नयाँ सामग्री
काठमाडौँ | विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गरिसकेका प्लास्टिकका पुराना बोत्तल वा अन्य प्लाष्टिकका फोहर विद्यालयमा ल्याएर पुनः प्रयोग गर्न मिल्ने सामग्री बनाएका छन् । विश्व वातावरण दिवसका अवसरमा गोकर्णेश्वर...