ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नुहुनेछ : ह्वाइट हाउस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ताको अन्त्यमा लामो समयदेखि प्रतीक्षित फोन वार्ता गर्ने सम्भावना रहेको ह्वाइट हाउसले सोमबार बताएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीच...