जनताका मुद्दा बोक्ने झोला एमाले संग छ यसमा गर्व गर्नुपर्छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ | सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन् । बुधबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको...