युक्रेन वार्ता अन्योलमा
रुससँग सम्भावित युद्धविरामपछि युक्रेनको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले युक्रेनका सहयोगी राष्ट्रहरू मङ्गलबार पेरिसमा भेला भएका छन् । तर अमेरिकाको ध्यान भेनेजुएला र ग्रिनल्यान्डसम्बन्धी विवादतर्फ केन्द्रित हुँदा यस वार्ताबाट ठोस...