भेनेजुएलासम्बन्धी विषयमा सबै विकल्प खुला राखिने : अमेरिकी विदेशमन्त्री
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग सम्बन्धित नीतिगत निर्णयमा सबै विकल्प खुला राख्ने नीति अपनाउने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताउनुभएको छ । आइतबार सीबीएस टेलिभिजनसँगको अन्तर्वार्तामा रुबियोले राष्ट्रपति ट्रम्प सधैं परिस्थितिअनुसार...