सुपर ३ को स्थान बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइनविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो। पहिलो...