मोदीले भने :‘अब आणविक हमलाको धम्की चल्दैन,यस्ता हमलालाई युद्धको कारबाही मानिनेछ’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राजस्थानको बीकानेरमा आयोजित एक जनसभालाई सम्बोधन गरेका छन् । उनले उक्त सम्बोधनका क्रममा ‘अप्रेशन सिन्दूर’को लामो व्याख्यासहित भारतीय सेनाको प्रशंसा गरे । ‘अप्रिल २२ तारिखको...