नेपालमा सरकारले भ्याट लगाउँदा हवाई टिकटको भाडादर महँगो भयो: अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड...