राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरे
काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेपछि राष्ट्रपति पौडेलले वैशाख १२ गते शुक्रबार दिउँसो...