बानेश्वर बहुमुखी क्याम्पसमा क्रान्तिकारीका भूमिराज अधिकारी विजयी
काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । अध्यक्षमा भूमिराज अधिकारी १७५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेवि संघका निराजन कार्कीले १४९ मत पाए...