होली खेल्दा कुर्ता च्यातिएको निहुँमा आशुको हत्या, ६ महिनाभित्र श्रीमान् र एक्लो छोरा गुमाएपछि अर्चनामाथि बज्रपात
जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिका–१३ बिन्धीकी अर्चना यादवमाथि असह्य बज्रपात भएको छ। ६ महिनाअघि श्रीमान् पप्पु यादव गुमाएकी अर्चनाले अब एक्लो छोरा १५ वर्षीय आशुलाई पनि गुमाउनु परेको छ। शनिबार होलीको...