काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफीको लागि टोली घोषणा गरेको छ । आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । जय ट्रफी नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा पुस...