काठमाडौँ | उदयपुरकाे बेलका नगरपालिका वडा नं ९ मा रोकिएको मतगणना पुनः सुरु भएको छ । बदर मतको विषयलाई लिएर विवाद भएको यस वडाको मतगणना फेरि सुरु भएको हो ।...