प्रकाश ज्वालालाई प्रधानमन्त्रीको जवाफ: आफैँ मन्त्री हुँदा नगर्ने, अहिले प्रश्न गर्ने ?
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्री हुँदा काम नगर्ने र अर्को सरकार आएपछि प्रश्न गर्ने परम्परा बसेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा प्रश्न...