काठमाडौँ सतुंगलमा कोठाभित्र सडिगलिसकेको अवस्थामा किशोरीको शव फेला, एक युवक पक्राउ
काठमाडौँ | काठमाडौँ को सतुंगलमा एक जना किशोरीको हत्या भएको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटको एक घरमा किशोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज...