आज पनि हाजिर जमानीमा छुटे रवि लामिछाने
रूपन्देही | रूपन्देही जिल्ला अदालतले भूतपूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगातार तेस्रो दिन हाजिर जमानीमा छाड्न आदेश दिएको छ। "प्रतिवादीका तर्फबाट बहस नसकिएकाले आइतवार पुनः बहसले...