काठमाडौं । नेकपा माओवादी केन्द्रले आज(शनिबार) काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । सरकारको एकसय दिन पूरा भए लगत्तै माओवादीले प्रदर्शन थालेको हो । भ्रष्टाचार र...